FAQs Complain Problems

आलिताल गाउँपालिकाको अनुरोध

Read More

गाउँपालिकाको भवन

Read More

आलिताल गाउँपालिकाको रमणिय पर्यटन स्थल (आलिताल)

Read More

आलिताल गाउँपालिकामा निर्मित किसान नेता तथा शहिद भिमदत्त पन्त को शालिक

Read More

बाढी पहिरो बाट पिडित नागरिकलाई राहात बितरण

Read More

संक्षिप्त परिचय

नाम : आलिताल गाउँपालिका

जम्मा वडा संख्या : ८ वटा

क्षेत्रफल : २९२.८६ बर्ग कि.मी.

जनसंख्या : १६१२४ (महिला:७७७७ र पुरुष:८३४७)

जम्मा घरधुरी : २७४२

दस्तावेज: 

Pages

Facebook Page Feed

सूचना तथा समाचार

जन प्रतिनिधि

कर्मचारी

आलिताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत
प्रमुख प्रशासकीय अधिकृत
९८४८७२१५३२, ९८५८७७७०२७
सूचना अधिकारी
9858777026

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क र ३५ दिन पछी रु ५० मात्र
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र | २.अदालत बाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी | ३.पति पत्नीको नागरिकताको प्रतिलिपी| ४.केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने |

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र | २.दुलाह -दुलहीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी | ३.दुलहीको नागरिकता नभए बाबु वा दाजु भाईको नागरिकताको प्रतिलिपी| ४.चालु आ.व.सम्मको मालपोत र घर जग्गा वा एकीकृत सम्पति कर तिरेको रसिद |

Pages

जानकारी