FAQs Complain Problems

आलिताल गाउपालिकाको २ नं.वडा कार्यालय 

आलिताल गाउपालिकाको २ नं.वडा कार्यालय  साबिकको गाङ्खेत गा.बि.स.को भबन उणिकोटमा नै अवस्थित रहेको छ। भौगोलिक तथा अन्य सुबिधाको दृष्टिकोणले एकदमै बिकट मानिने यस वडा कार्यालयको latitude 29.112213  and longitude 80.322537 रहेको छ। गाउपालिका स्तरिय खानेपानी,सरसफाइ तथा स्वच्छता सर्वेक्षेण २०७५ का अनुसार यस वडाको जनसंख्या ६५३महिला र ६९३ पुरुष गरी १३४६ रहेको छ। विषेश गरी बाहुन क्षेत्री को बाहुल्यता रहेको यस वडामा २३६ घरधुरी रहेका छन 

वडा न.२ का पदाधिकारिहरुको  विवरण:

सि.न पदाधिकारीको नाम थर पद सम्पर्क नम्बर
जनक बहादुर मल्ल अध्यक्ष ९८१२६६३३५२
सुमित्रा देवि सार्की सदस्य ९८१४६१२७७७
धनमति देवि थापामगर सदस्य ९८१२६४९४४६
कृष्ण बहादुर बोगटी सदस्य  
रामी थापामगर सदस्य ९८१०६५४९०९

वडा न. २ मा कार्यरत कर्मचारीहरुको  विवरण:

सि.न कर्मचारीहरुको नाम थर पद सम्पर्क नम्बर
लाल बहादुर मडै वडा सचिब ९८०६४२४६४५
लक्ष्मण बहादुर सार्की कम्प्युटर अपरेटर  
अनिल चौधरी  अ.स.ई  ९८६८५८२८८७

 

Population: 
1346
Ward Contact Number: 
९८१४६३५८०६
Weight: 
2

Facebook Page Feed