FAQs Complain Problems

आलिताल गाउपालिकाको ७ नं.वडा कार्यालय

आलिताल गाउपालिकाको ७ नं.वडा कार्यालय  अस्थायी भवन झरकाडामा नै अवस्थित रहेको छ। भौगोलिक हिसाबले अलि बिकट भएता पनि हावापानिको लागी एकदमै उत्कृष्ट मानिने यस वडा कार्यालयको latitude  29.071228 and longitude  80.509927रहेको छ। गाउपालिका स्तरिय खानेपानी,सरसफाइ तथा स्वच्छता सर्वेक्षण २०७५ का अनुसार यस वडाको जनसंख्या ९४६महिला र ९८७पुरुष गरी १९३३ रहेको छ। विषेश गरी बाहुन क्षेत्री को बाहुल्यता रहेको यस वडामा २९० घरधुरी रहेका  छन ।

वडा न.७ का पदाधिकारिहरुको  विवरण:

सि.न पदाधिकारीको नाम थर पद सम्पर्क नम्बर
बिर बहादुर बोहरा अध्यक्ष ९७४९०३०३८८
अमर धामी सदस्य ९८६५९३३३३५
गोमति देबि पार्की सदस्य ९८६३१०७४७६
सरस्वती देवि साउँद सदस्य ९८६४७६४६८२
बीर बहादुर महरा सदस्य ९७४९०२७८९०

वडा न. ७ मा कार्यरत कर्मचारीहरुको  विवरण:

सि.न कर्मचारीहरुको नाम थर पद सम्पर्क नम्बर
धन बहादुर मडै वडा सचिब  
सुरेन्द्र बोहरा अ स.ई  
रत्‍ना कुमारी बोहरा का.स.  
Population: 
1933
Ward Contact Number: 
९७४९०३०३८८
Weight: 
7

Facebook Page Feed