FAQs Complain Problems

ग्यालरी

यस आलिताल गाउँपालिकाको आयोजनामा दुर्गा मा.वि. डोलाको व्यवस्थापनमा आज मिति २०७९/१०/२० गते राष्ट्रपति रनिङ् शिल्ड उद्घाटन कार्यक्रमका केही झलक तथा तस्वीरहरु ।

मिति: 02/03/2023 - 16:32
, , , , , , , , , , , ,

आलिताल गाउँपालिका र परशुराम नगरपालिका बिच भएको मैत्रिपुर्ण खेल "फुटबल प्रतियोगिता" मा आलिताल गाउँपालिकाले परशुराम नगरपालिका माथि ३-२ ले बिजय प्राप्त गरेकोले आलिताल गाउँपालिकाका सम्पुर्ण खेलाडी मित्रहरुलाई धेरै धेरै बधाई तथा अन्तर स्थानिय तह मैत्रीपुर्ण फुटबल खेल प्रतियोगिता संचालनमा अहम भुमिका निर्बाह गर्नुहुने परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका सम्पुर्ण जनप्रतिनिधि ज्यू हरुलाई हार्दिक धन्यवाद

मिति: 01/28/2023 - 17:57
, , , , , , , , , , , , , , , , , , ,

Pages

Facebook Page Feed