FAQs Complain Problems

आलिताल गाउँपालिकाको अनुरोध

Read More

गाउँपालिकाको भवन

Read More

आलिताल गाउँपालिकाको रमणिय पर्यटन स्थल (आलिताल)

Read More

आलिताल गाउँपालिकामा निर्मित किसान नेता तथा शहिद भिमदत्त पन्त को शालिक

Read More

बाढी पहिरो बाट पिडित नागरिकलाई राहात बितरण

Read More

संक्षिप्त परिचय

नाम : आलिताल गाउँपालिका

जम्मा वडा संख्या : ८ वटा

क्षेत्रफल : २९२.८६ बर्ग कि.मी.

जनसंख्या : १६१२४ (महिला:७७७७ र पुरुष:८३४७)

जम्मा घरधुरी : २७४२

दस्तावेज: 

Pages

Facebook Page Feed

जन प्रतिनिधि

कर्मचारी

आलिताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत
प्रमुख प्रशासकीय अधिकृत
९८४८७२१५३२, ९८५८७७७०२७
सूचना अधिकारी
9858777026

सेवाहरु

सेवा प्रकारः- अन्य सिफारिस हरु
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- रु ५० मात्र
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी | २.घर जग्गा वा एकिकृत सम्पति कर तिरेको रसिद ,व्यवसाय भए व्यवसाय कर तिरेको रसिद | ३.शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी |

सेवा प्रकारः- अन्य सिफारिस हरु
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- रु ५० मात्र
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र र नागरिकता प्रमाण पत्र /जन्म दर्ताको प्रतिलिपी २.कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धि मेडिकल सुपरिडेन्ट को सिफारिस | ३.ब्यक्ति स्वयं उपस्थित हुनु पर्ने वा सम्बन्धित कर्मचारीको प्रतिबेदन |

सेवा प्रकारः- अन्य सिफारिस हरु
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- रु २०० मात्र
आवश्यक कागजातहरुः-

१.नागरिकता प्रमाण पत्रको प्रतिलिपी र निबेदन पत्र | २.जग्गा धनि प्रमाण पत्रको प्रतिलिपी | ३.हक भोग श्रोत खुले कागजात | ४.नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपी | ५.अन्य आवश्यक कागजातहरु | ६.चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |

सेवा प्रकारः- अन्य सिफारिस हरु
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- व्यवसायको किसिम अनुसार
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र २.व्यवसाय दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपी

सेवा प्रकारः- अन्य सिफारिस हरु
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- रु २०० मात्र
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र | २.नागरिकता प्रमाण पत्रको प्रतिलिपी | ३.चालु आ.व. सम्मको मालपोत र जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद | ४.विषय संग सम्बन्धित अन्य कागजात

सेवा प्रकारः- घर जग्गा सिफारिस
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- रु २०० मात्र
आवश्यक कागजातहरुः-

१.निबेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी | २.चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद | ३.जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी | ४.निबेदको स्थाई वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का

सेवा प्रकारः- घर जग्गा सिफारिस
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- फिल्डमा १००० नत्र ५००
आवश्यक कागजातहरुः-

१.निबेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी | २.जग्गा धनि प्रमाण पुर्जाको पर्तिलिपि | ३.जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपी नापी नक्सा | ४.चालु आ.व.सम्मको मालपोत /घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद | ५.निवेदक स्वयं वा निजले अन्य ब्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको वारेसनामा को प्रमाणित प्रतिलिपी

सेवा प्रकारः- नागरिकता सिफारिस
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- नागरिकता सिफारिस रु ११० र र प्रतिलिपि सिफारिस रु १६०
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र र आमा/बाबुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी | २.जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपी | ३.बसाई सराई आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपी | ४.दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति | ५.कर्मचारीको हकमा सम्बन्धित कार्यालयको सिफारिस | ६.प्रतिलिपिको हकमा पुरानो नागरिकताको प्रतिलिपी

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क र ३५ दिन पछी रु ५० मात्र
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र | २.मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता | ३.मृतक संग सम्बन्ध जोडिने प्रमाण पत्र | ४.अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र | ५.मृतकको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र | ६.सूचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र |

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क र ३५ दिन पछी रु ५० मात्र
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र र नागरिकता पप्रमाण पत्रको प्रतिलिपी | २.बसाई सराई गरि जानेको हकमा परिवारको विवरण| ३.जहाँ जाने हो तेस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने | ४.बसाई सरि आउनेको हकमा बसाइ सराई गरि ल्याएको प्रमाण पत्र | ५. जाने -आउने सबै व्यक्तिको नागरिकता /जन्म दर्ताको प्रतिलिपी | ६.चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पति कर तिरेको रसिद |

Pages

जानकारी