प्रमुख सूचना::
सेवाहरु


१.निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी | २.घर जग्गा वा एकिकृत सम्पति कर तिरेको रसिद ,व्यवसाय भए व्यवसाय कर तिरेको रसिद | ३.शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी |


१.निबेदन पत्र र नागरिकता प्रमाण पत्र /जन्म दर्ताको प्रतिलिपी २.कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धि मेडिकल सुपरिडेन्ट को सिफारिस | ३.ब्यक्ति स्वयं उपस्थित हुनु पर्ने वा सम्बन्धित कर्मचारीको प्रतिबेदन |


१.नागरिकता प्रमाण पत्रको प्रतिलिपी र निबेदन पत्र | २.जग्गा धनि प्रमाण पत्रको प्रतिलिपी | ३.हक भोग श्रोत खुले कागजात | ४.नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपी | ५.अन्य आवश्यक कागजातहरु | ६.चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |


१.निबेदन पत्र २.व्यवसाय दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपी


१.निबेदन पत्र | २.नागरिकता प्रमाण पत्रको प्रतिलिपी | ३.चालु आ.व. सम्मको मालपोत र जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद | ४.विषय संग सम्बन्धित अन्य कागजात


१.निबेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी | २.चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद | ३.जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी | ४.निबेदको स्थाई वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का


१.निबेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी | २.जग्गा धनि प्रमाण पुर्जाको पर्तिलिपि | ३.जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपी नापी नक्सा | ४.चालु आ.व.सम्मको मालपोत /घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद | ५.निवेदक स्वयं वा निजले अन्य ब्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको वारेसनामा को प्रमाणित प्रतिलिपी


१.निवेदन पत्र र आमा/बाबुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी | २.जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपी | ३.बसाई सराई आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपी | ४.दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति | ५.कर्मचारीको हकमा सम्बन्धित कार्यालयको सिफारिस | ६.प्रतिलिपिको हकमा पुरानो नागरिकताको प्रतिलिपी


१.निबेदन पत्र | २.मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता | ३.मृतक संग सम्बन्ध जोडिने प्रमाण पत्र | ४.अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र | ५.मृतकको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र | ६.सूचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र |


१.निबेदन पत्र र नागरिकता पप्रमाण पत्रको प्रतिलिपी | २.बसाई सराई गरि जानेको हकमा परिवारको विवरण| ३.जहाँ जाने हो तेस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने | ४.बसाई सरि आउनेको हकमा बसाइ सराई गरि ल्याएको प्रमाण पत्र | ५. जाने -आउने सबै व्यक्तिको नागरिकता /जन्म दर्ताको प्रतिलिपी | ६.चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पति कर तिरेको रसिद |