FAQs Complain Problems

आलिताल गाउपालिकाको ४ नं.वडा कार्यालय 

आलिताल गाउपालिकाको ४नं.वडा कार्यालय  गाउपालिकाको मुख्य बजार मध्ये घरेलु बजारमा अवस्थित रहेको छ। संचारको क्षेत्रमा बढी पहुच नभएको यस वडा कार्यालयको latitude  29.096211  and longitude 80.527872           रहेको छ। आलिताल गाउँपालिकाको घरधुरी सर्वेक्षण २०७५।०७६ का अनुसार यस वडाको जनसंख्या १०५०महिला र १०७२पुरुष गरी २१२२रहेको छ। विषेश गरी बाहुन क्षेत्री को बाहुल्यता रहेको यस वडामा ३५० घरधुरी रहेका छन 

वडा न.४ का पदाधिकारिहरुको  विवरण:

सि.न पदाधिकारीको नाम थर पद सम्पर्क नम्बर
चन्द्र देव बोहरा अध्यक्ष ९८४८७२८५८६
गोमति देवि बोहरा  सदस्य ९८४७०९४४२२
गोमति देबि नेपाली सदस्य ९८६८८५७४२४
छविलाल मडै सदस्य ९८४१२८३१५१
पुने बिष्ट सदस्य ९८४८४९०५५३

वडा न. ४ मा कार्यरत कर्मचारीहरुको  विवरण:

सि.न कर्मचारीहरुको नाम थर पद सम्पर्क नम्बर
लोकराज स्वती वडा सचिब  
सिता कुमारी जोशी अ.स.ई ९८४८५४१०७२
  मुकेश बोहरा
  का.स
९८४८७७३७६५
Population: 
2122
Ward Contact Number: 
९८१२७५५५४०
Weight: 
4

Facebook Page Feed