‘आलिताल गाउँपालिकाको चाहना सुशासन सहितको समृद्ध, सुसंस्कृत, समावेशी र स्वस्थ समाजको सिर्जना’

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रियाका चरणहरू सम्बन्धित कानून लिङ्क
1
नागरिकता सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— निबेदन
वडाको सिफारिस
राजस्व तिरेको रसिद
वुवा वा आमाको नागरिकता
सुचकको नागरिकता
११० — १ दिन वडा सचिव ट दिन — citizenship In-person वडा कार्यालय निबेदन
राजश्व तिरेको रसिद
सुचकको फाराम
— —
2
छात्रबृती सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— बिद्यालयको सिफारिक
वडाको सिफारिस
आर्थिक विवरण प्रमाणित
हस्तलिखित कागजात
११० ११० निबेदन दस्तुर मात्र ३ दिन शिक्षा युवा तथा खेलकुद शाखा ३ दिन — scholarship In-person शिक्षा युवा तथा खेलकुद शाखा वडा बाट सिफारिस ल्याएर राजश्व काटी निबेदिन दिने — —
3
जन्मदर्ता सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— जन्म बिबरण
अस्पतालको रिपोर्ट
सुचकको फाराम
२०० ३५ दिन भित्र निशुल्क त्यसपछी २०० सोहि दिन वडा सचिव — — birthcertificate In-person सामाजिक सुरक्षा शाखा । वडा कार्यालय जन्मेको ३५ दिनभित्र सम्वन्धित वडा वा पालिका गएर सुचकबाट फाराम भरी तोकिएको राजश्व तिरेर कोठा नं ४ मा निबेदन दर्ता गर्नुहोस सामाजिक सुरक्षा तथा पञ्जिकरण ऐन —