प्रमुख सूचना::
संक्षिप्त परिचय
नाम : आलिताल गाउँपालिका
जम्मा वडा संख्या : ८ वटा
क्षेत्रफल : २९२.८६ बर्ग कि.मी.
जनसंख्या : १८१२५ (महिला:९३५२ र पुरुष:८७७३)
जम्मा घरधुरी : ३४२१
सिमाना :
(पूर्वमा जोरायल गा.पा.र गन्यापधुरा गा.पा.)
(पश्चिममा परशुराम न.पा.)
(उत्तरमा भागेश्वर गा.पा. र अमरगढी न.पा. )
( दक्षिणमा प.न.पा र .चुरे गा.पा)
बिस्तृत बिबरणको लागि आलिताल गाउँपालिकाको घरधुरी सर्बेक्षेण पुस्तिका यसै संग राखिएको छ ।
स्रोत :आलिताल गाउँपालिकाको घरधुरी सर्वेक्षेण २०७५।०७६