FAQs Complain Problems

आलिताल गाउपालिकाको ६ नं.वडा कार्यालय

आलिताल गाउपालिकाको ६ नं.वडा कार्यालय  अस्थायी भवन धिमडामा नै अवस्थित रहेको छ। हावापानिको लागी एकदमै उत्कृष्ट मानिने यस वडा कार्यालयको latitude  29.073033 and longitude 80.540497 रहेको छ। गाउपालिका स्तरिय खानेपानी,सरसफाइ तथा स्वच्छता सर्वेक्षण २०७५ का अनुसार यस वडाको जनसंख्या १०१८महिला र १०८१पुरुष गरी २०९९रहेको छ। विषेश गरी बाहुन क्षेत्री को बाहुल्यता रहेको यस वडामा ३३९ घरधुरी रहेका छन ।

वडा न.६ का पदाधिकारिहरुको  विवरण:

क्र.सं. नाम थर ठेगाना निर्वाचित पद सम्पर्क नं.
कुम्भर बुढा आलिताल ६ वडा अध्यक्ष ९८६५८५४५८८
गंगा देवी ओली आलिताल ६ महिला सदस्य ९७४९९५९८०७
मैना कामी आलिताल ६ दलित महिला सदस्य ९७४२८४३११९
गोपाल कुवर आलिताल ६ सदस्य ९८६५७५९४८८
दिपक बहादुर ओली आलिताल ६ सदस्य ९८४७७८९८८३

वडा न.६ मा कार्यरत कर्मचारीहरुको  विवरण:

सि.न कर्मचारीहरुको नाम थर पद सम्पर्क नम्बर
उत्तरी साउँद वडा सचिव ९८६८४३१५७३
सुरेन्द्र बोहरा अ स.ई  
बन्दना बुढा का.स  
Population: 
2099
Ward Contact Number: 
९७४९५००५७८ । email:- aalitalwardn06@gmail.com
Weight: 
6

Facebook Page Feed