FAQs Complain Problems

आलिताल गाउपालिकाको ६ नं.वडा कार्यालय

आलिताल गाउपालिकाको ६ नं.वडा कार्यालय  अस्थायी भवन धिमडामा नै अवस्थित रहेको छ। हावापानिको लागी एकदमै उत्कृष्ट मानिने यस वडा कार्यालयको latitude  29.073033 and longitude 80.540497 रहेको छ। गाउपालिका स्तरिय खानेपानी,सरसफाइ तथा स्वच्छता सर्वेक्षण २०७५ का अनुसार यस वडाको जनसंख्या १०१८महिला र १०८१पुरुष गरी २०९९रहेको छ। विषेश गरी बाहुन क्षेत्री को बाहुल्यता रहेको यस वडामा ३३९ घरधुरी रहेका छन ।

वडा न.६ का पदाधिकारिहरुको  विवरण:

सि.न पदाधिकारीको नाम थर पद सम्पर्क नम्बर
कुम्भर बुढा
अध्यक्ष
९७४९५००५७८
गंगा देबि ओली
सदस्य 
९८६८७३९९०६
महामति देबि कामी
सदस्य
९७४९५९१२८१
डम्मर बहादुर कार्की
सदस्य
९८६१५०९७००
मिन बहादुर कुँवर
सदस्य
९८६८५३०८७४

वडा न.६ मा कार्यरत कर्मचारीहरुको  विवरण:

सि.न कर्मचारीहरुको नाम थर पद सम्पर्क नम्बर
उत्तरी साउँद वडा सचिव ९८६८४३१५७३
राजेन्द्र कुमार रावल  स.ई ९८६८७२६९८८
बन्दना बुढा का.स  
Population: 
2099
Ward Contact Number: 
९७४९५००५७८
Weight: 
6

Facebook Page Feed