FAQs Complain Problems

आलिताल गाउपालिका १ नं.वडा कार्यालय 

आलिताल गाउपालिकाको १ नं.वडा कार्यालय  गाउपालिकाको केन्द्रविन्दु बाट १९ कि.मि. को दुरिमा हर्तोला अस्थायी रुपमा अवस्थित रहेको छ। संचारको क्षेत्रमा बढी पहुच भएको यस वडा कार्यालयको latitude 29.167211 and longitude 80.562196 रहेको छ। गाउपालिका स्तरिय खानेपानी,सरसफाइ तथा स्वच्छता सर्वेक्षण २०७५ का अनुसार यस वडाको जनसंख्या १०८३ महिला र ११९३  पुरुष गरी २२७६ रहेको छ। विषेश गरी बाहुन क्षेत्री को बाहुल्यता रहेको यस वडामा १८२७ बाहुन क्षेत्री,११२ जनजाति,२८९ दलित र ४८अन्य रहेका छन ।

वडा न.१ का पदाधिकारिहरुको  विवरण:

सि.न पदाधिकारीको नाम थर पद सम्पर्क नम्बर
पुर्ण बहादुर ऐर
अध्यक्ष
९८१४६७३५९७
जानकी देवी दमाई
सदस्य (जि.स.स.सदस्य)
९८०४६९९२४६
सुरमती देवी बोहरा
सदस्य
 
गोपाल वहादुर देउवा
सदस्य
९८०६४६४१४९
राम वहादुर खडका
सदस्य
९८०९४४३२०४

वडा न.१ मा कार्यरत कर्मचारीहरुको  विवरण:

सि.न कर्मचारीहरुको नाम थर पद सम्पर्क नम्बर
पदम सि.ह ठगुन्ना वडा सचिव  
प्रकाश घर्ती मगर  कृषि प्राविधिक  

 

Population: 
2276
Ward Contact Number: 
९८१४६७३५९७

Facebook Page Feed