प्रमुख सूचना::
योजना सम्झौताको लागि आवश्यक कागजातहरु के के हुन ?
१.वडा प्रतिनिधिको रोहबरमा योजनाको उपभोक्ता समिति गठन गर्ने |
२.योजना सम्झौताको लागि वार्ड कार्यालयको सिफारिस |
३.प्राबिधिक लागत इस्टिमेट |
४.योजना निर्माण उपभोक्ता समितिको छाप |
५ .योजना निर्माण उपभोक्ता समितिका अध्यक्षको निबेदन |
६.योजना उपभोक्ता समितिका पधाधिकारिको नागरिकताको प्रतिलिपी |
७.योजनाको सम्झौता पत्र |
बिस्तृत जानकारीको लागि आलिताल गाउँपालिकाको योजना शाखा (९८५८७७७०२६) मा सम्पर्क गर्नुहुन अनुरोध छ ।