प्रमुख सूचना::
बसाई सराई दर्ता
सेवा प्रकार:
लाग्ने समय: सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: वडा सचिव
सेवा दिने कार्यालय: वडा कार्यालय
सेवा शुल्क: ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरु: १.निबेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी | २.बसाई सराई गरि जानेको हकमा परिवारको विवरण| ३.जहाँ जाने हो त्यस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउने हो त्यस ठाउँको लालपुर्जा पनि पेश गर्नु पर्ने | ४.बसाई सरि आउनेको हकमा बसाइ सराई गरि ल्याएको प्रमाण पत्र | ५. जाने -आउने सबै व्यक्तिको नागरिकता /जन्म दर्ताको प्रतिलिपी | ६.चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पति कर तिरेको रसिद |