प्रमुख सूचना::
विवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: वडा सचिव
सेवा दिने कार्यालय: वडा कार्यालय
सेवा शुल्क: ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरु: १.निबेदन पत्र | २.दुलाह -दुलहीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी | ३.दुलहीको नागरिकता नभए बाबु वा दाजु भाईको नागरिकताको प्रतिलिपी| ४.चालु आ.व.सम्मको मालपोत र घर जग्गा वा एकीकृत सम्पति कर तिरेको रसिद |
प्रक्रिया: १.दुलाह -दुलही दुवै उपस्थित भई सूचना दिने |
बिवाहदर्ताको नमुना फाराम