FAQs Complain Problems

बिबाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालय: 
वार्ड कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरु: 

१.निबेदन पत्र | २.दुलाह -दुलहीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी | ३.दुलहीको नागरिकता नभए बाबु वा दाजु भाईको नागरिकताको प्रतिलिपी| ४.चालु आ.व.सम्मको मालपोत र घर जग्गा वा एकीकृत सम्पति कर तिरेको रसिद |

प्रक्रिया: 

१.दुलाह -दुलही दुवै उपस्थित भै सूचना दिने

Facebook Page Feed

जन प्रतिनिधि