FAQs Complain Problems

आलिताल गाउँपालिका भित्र रहेका सहकारी संस्थाहरुलाई सूचना

सहकारी संस्थाहरुको प्रभाबकारी नियमन तथा प्रबर्धन प्रयोजनको लागि इन्टरनेटमा आधारित COPOMIS संचालनमा ल्याइएकोले यस आलिताल गाउँपालिका भित्र रहेका सहकारी संस्थालाई आ-आफ्नो user name र  password को लागि यस आलिताल गाउँकार्यपालिकाको कार्यालयमा सम्पर्क गर्नहुन अनुरोध छ

आर्थिक वर्ष:

Facebook Page Feed