FAQs Complain Problems

सम्बन्ध बिच्छेद दर्ता

सेवा प्रकार:

लाग्ने समय: सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन

जिम्मेवार अधिकारी:वडा सचिव

सेवा दिने कार्यालय: वडा  कार्यालय

सेवा शुल्क: ३५ दिन भित्र निशुल्क

आवश्यक कागजातहरु: १.निबेदन पत्र | २.अदालत बाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी | ३.पति पत्नीको नागरिकताको प्रतिलिपी| ४.केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने |

प्रक्रिया: सम्बन्ध बिच्छेद भएको पति वा पत्नीले सूचना फारम भरि सूचना दिने |

सम्बन्ध बिच्छेद दर्ताको नमुना फाराम

Facebook Page Feed