FAQs Complain Problems

संक्षिप्त परिचय

नाम : आलिताल गाउँपालिका

जम्मा वडा संख्या : ८ वटा

क्षेत्रफल : २९२.८६ बर्ग कि.मी.

जनसंख्या : १८८३३ (महिला:९२०७ र पुरुष:९६२६)

जम्मा घरधुरी : ३०६३

सिमाना :

              (पूर्वमा जोरायल गा.पा.र गन्यापधुरा गा.पा.)

              (पश्चिममा परशुराम न.पा.)

              (उत्तरमा भागेश्वर गा.पा. र अमरगढी न.पा. )

              ( दक्षिणमा प.न.पा र .चुरे गा.पा)

जातिगत जनसंख्या :

                            (क्षेत्री,बाहुन : १३१६८,जनजाती : २५१०,दलित:२७८५ अन्य :३७०)

स्रोत :गाउँपालिका स्तरिय खानेपानी,सरसफाई तथा स्वच्छता सर्वेक्षेण २०७५

 

 

 

 

 

Facebook Page Feed