FAQs Complain Problems

मृत्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन

जिम्मेवार अधिकारी: वडा सचिव

सेवा दिने कार्यालय: वडा कार्यालय

सेवा शुल्क: मरेको ३५ दिन भित्र निशुल्क

आवश्यक कागजातहरु: 

१.निबेदन पत्र | २.मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता | ३.मृतक संग सम्बन्ध जोडिने प्रमाण पत्र | ४.अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र | ५.मृतकको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र | ६.सूचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र |

मृत्युदर्ता सूचना फाराम को लागी यहाँ थीच्नुहोस् ।

Facebook Page Feed