FAQs Complain Problems

सूचना तथा समाचार

Address Address

आलिताल गाउपालिकाको भौतिक प्रगती ९९ प्रतिशत

आलिताल गाउपालिकाको भौतिक प्रगती ९९ प्रतिशत 

विस्तृत जानकारीका लागि यहाँ click गर्नुहोस

आलिताल गाउँपालिका द्वारा आ.ब.२०७५।०७६ को सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न

मिति २०७६ साल श्रावण ११ गतेका दिन गाउँपालिकाका अध्यक्ष बल बहादुर गुरुङ्ग  ज्यू को अध्यक्षतामा आ.व. २०७५।०७६ मा सम्पन्न गरिएका विविध गतिबिधीहरुको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ। साथै आलिलाल गाउँपालिकाले गुणस्तरीय एबं समय सिमा भित्र कार्य सम्पन्न गर्ने उपभोक्ता समिति, उत्कृष्ट कर्मचारी र निर्माण व्यवसायीहरुलाई समेत परुस्कृत गर्ने परिपाटी को सुरुवात गरेको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धमा

आर्थिक बर्ष २०७५।०७६ मा सम्पन्न योजना तथा कार्यक्रमहरुको सार्बजनिक सुनुवाई कार्यक्रम मिति २०७६ साल श्रावण ११ गते आलिताल गाउँपालिकाको कार्यालयमा हुने भएकोले यहाँहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध  गरिन्छ ।

परिक्षा सम्बन्धि सुचना

गरिब घर-परिवार पहिचान कार्यक्रम अन्तरगत आलिताल गा.पा.ले सुपरिबेक्षक र गणक पदको लागि खोलेको बिज्ञापनमा निबेदन दिएका उमेदवारहरुको परिक्षा मिति २०७६।०३।०५ गते बिहान ठिक ११ बजे हुने व्यहोरा सम्वन्धित सबैमा जानकारी गराईन्छ।
थप जानकारिका लागि सम्पर्क नं.९८१२७०३७१७ ,९८२३०५४९२१ र ९८४८८२७०६१

श्री आलिताल गा.पा. मा रहेका सहकारी संघसंस्था हरु लाई अत्यन्त जरुरि सूचना

, ,

आलिताल गाउँपालिकाको सूचना

बोलपत्र शिलबन्दी दरभाउपत्र आव्हानको सूचना

आलिताल गाउँपालिका द्वारा निकालिएको विज्ञप्ती

आलिताल गाउँपालिका द्वारा निकालिएको विज्ञप्ती

गित बाट पनि आलिताल महोत्सव २०७६ को निमन्त्रणा

सुदुर पश्चिमका गहना स्वरका धनि महेश आउजि को स्वरमा सजिएको आलिताल महोत्सवको हार्दिक निमन्त्रणा सहितको गित सुन्न यस लिङ्कमा click गर्नुहोला ।

 

हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा !! हार्दिक निमन्त्रणा !!!

नयाँ बर्षको आगमन संगै मिति २०७६ साल बैशाख पहिलो साता आलिताल महोत्सब हुने भएकोले यहाँहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनरोध गरिन्छ ।

Facebook Page Feed