FAQs Complain Problems

आलिताल गाउँपालिका ५ नं.वडाको कार्यालय

आलिताल गाउपालिकाको ५ नं.वडा कार्यालय  गाउपालिकाको केन्द्रबिन्दु बाट सबै भन्दा नजिकको दुरिमा सैन भावरमा अवस्थित रहेको छ। संचारको क्षेत्रमा बढी पहुच भएको यस वडा कार्यालयको latitude 29.126115 and longitude 80.494231 रहेको छ। गाउपालिका स्तरिय खानेपानी,सरसफाइ तथा स्वच्छता सर्वेक्षण २०७५ का अनुसार यस वडाको जनसंख्या १०१७ महिला र १०५६ पुरुष गरी २०७३ रहेको छ। विषेश गरी बाहुन क्षेत्री को बाहुल्यता रहेको यस वडामा ११२३बाहुन क्षेत्री,२४६जनजाति,६००दलित र १०४ अन्य रहेका छन ।

Population: 
2073
Ward Contact Number: 
९७४९५३३७८८

Facebook Page Feed