FAQs Complain Problems

आलिताल गाउपालिकाको ४ नं.वडा कार्यालय 

आलिताल गाउपालिकाको ४नं.वडा कार्यालय  गाउपालिकाको मुख्य बजार मध्ये घरेलु बजारमा अवस्थित रहेको छ। संचारको क्षेत्रमा बढी पहुच नभएको यस वडा कार्यालयको latitude  29.096211  and longitude 80.527872           रहेको छ। आलिताल गाउँपालिकाको घरधुरी सर्वेक्षण २०७५।०७६ का अनुसार यस वडाको जनसंख्या १०५०महिला र १०७२पुरुष गरी २१२२रहेको छ। विषेश गरी बाहुन क्षेत्री को बाहुल्यता रहेको यस वडामा ३५० घरधुरी रहेका छन 

वडा न.४ का पदाधिकारिहरुको  विवरण:

सि.न पदाधिकारीको नाम थर पद सम्पर्क नम्बर
कमल सिंह बोहरा अध्यक्ष ९८६८६७३९४९
खिमा देवि गिरी सदस्य ९८६०६२९०८१
पुना देवि कामी सदस्य ९८४५१९६४७१
लिलाधर बोहरा सदस्य ९८४४११८९५१
सन्तोष बोहरा सदस्य ९८४८२०६७६५

वडा न. ४ मा कार्यरत कर्मचारीहरुको  विवरण:

सि.न कर्मचारीहरुको नाम थर पद सम्पर्क नम्बर
बिरेन्द्र धामी वडा सचिब ९८६८८७०३६४
टेक बहादुर राना अ.स.ई. ९८४१४५३७८०
मुकेश बोहरा का.स ९८४८७७३७६५
Population: 
2122
Ward Contact Number: 
९८१२७५५५४०/email:-aalitalrm04@gmail.com
Weight: 
4

Facebook Page Feed