FAQs Complain Problems

आलिताल गाउपालिकाको ४ नं.वडा कार्यालय 

आलिताल गाउपालिकाको ४नं.वडा कार्यालय  गाउपालिकाको मुख्य बजार मध्ये घरेलु बजारमा अवस्थित रहेको छ। संचारको क्षेत्रमा बढी पहुच नभएको यस वडा कार्यालयको latitude  29.096211  and longitude 80.527872           रहेको छ। गाउपालिका स्तरिय खानेपानी,सरसफाइ तथा स्वच्छता सर्वेक्षण २०७५ का अनुसार यस वडाको जनसंख्या ११३४महिला र ११५१ पुरुष गरी २२८५ रहेको छ। विषेश गरी बाहुन क्षेत्री को बाहुल्यता रहेको यस वडामा १५१७ बाहुन क्षेत्री,४६जनजाति,६२१लित र १०४१अन्य रहेका छन 

Population: 
2285
Ward Contact Number: 
९८१२७५५५४०

Facebook Page Feed

जन प्रतिनिधि