FAQs Complain Problems

आलिताल गाउँपालिका ८ नं. वडा कार्यालय

यस आलिताल गाउपालिकाको वडा नं.८ को कार्यालय डोला भन्ने ठाउमा सार्ने भनिएता पनि हाल सम्म अस्थायी  कार्यालय गोदाम बजारमा रहेको छ । उक्त वडाको Latitude 29.123668 and Longitude 80.484932रहेको छ । यस वडाको जनसंख्या १३१८ महिला र १४३६ पुरुष गरी जम्मा २७५४ जाना रहेका छन ।(श्रोत:आलिताल गाउँपालिका घरधुरी सर्वेक्षण २०७५।०७६) भौगोलिक रुपमा विकट नभएको कारण आलिताल गाउपालिकाको सबैभन्दा धेरै जनसंख्या यसै वडामा रहेको मानिन्छ । यस वडाको कुल घरधुरी संख्या ४७४ रहेको छ ।

वडा न.८ का पदाधिकारिहरुको  विवरण:

सि.न पदाधिकारीको नाम थर पद सम्पर्क नम्बर
१ धन बहादुर देउवा अध्यक्ष 9848740760
२ अमृता कुमारी ठडालीमगर सदस्य ९८११६२५४५२
३ धौली देबि सार्की सदस्य ९८४८२५०७९५
४ नर बहादुर बोहरा सदस्य ९८४८५३९८१७
५ गणेश बहादुर कुँवर सदस्य ९८४३७६९२०९

वडा न. ८ मा कार्यरत कर्मचारीहरुको  विवरण:

सि.न कर्मचारीहरुको नाम थर पद सम्पर्क नम्बर कैफियत
१ धन बहादुर मडै वडा सचिब ९८४८४६३४४८  
२ मिना थापा खरिदार ९८१५६०६०५१  
३ अनिल चौधरी अ.स.ई ९८१४६३२२७३  
४ भबि थापामगर का.स.    
Population: 
2754
Ward Contact Number: 
९८०६४९९५१७। email:- alitalrm08@gmail.com
Weight: 
8
//