छात्रबृती सिफारिस

सेवा कोड: scholarship In-person

आवश्यक प्रक्रिया
—
शुल्क
११०
लाग्ने समय
३ दिन
सेवा प्रवाह समय
३ दिन
उजुरी अधिकारी
—
दायरा विभाग
शिक्षा युवा तथा खेलकुद शाखा
आवश्यक कागजातहरू
बिद्यालयको सिफारिक
वडाको सिफारिस
आर्थिक विवरण प्रमाणित
हस्तलिखित कागजात
शुल्क विवरण
११० निबेदन दस्तुर मात्र
जिम्मेवार व्यक्ति / खण्ड
शिक्षा युवा तथा खेलकुद शाखा
प्रक्रियाका चरणहरू
वडा बाट सिफारिस ल्याएर राजश्व काटी निबेदिन दिने
सम्बन्धित कानून
—