‘आलिताल गाउँपालिकाको चाहना सुशासन सहितको समृद्ध, सुसंस्कृत, समावेशी र स्वस्थ समाजको सिर्जना’

header AD


सेवा विवरण

नागरिकता सिफारिस

सेवा कोड

citizenship

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा कार्यालय

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

११०

शुल्क विवरण

—

लाग्ने समय

१ दिन

सेवा प्रवाह समय

ट दिन

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

निबेदन
वडाको सिफारिस
राजस्व तिरेको रसिद
वुवा वा आमाको नागरिकता
सुचकको नागरिकता

जिम्मेवार व्यक्ति / खण्ड

वडा सचिव

प्रक्रियाका चरणहरू

निबेदन
राजश्व तिरेको रसिद
सुचकको फाराम

सम्बन्धित कानून

—

सेवा विवरण

छात्रबृती सिफारिस

सेवा कोड

scholarship

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

शिक्षा युवा तथा खेलकुद शाखा

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

११०

शुल्क विवरण

११० निबेदन दस्तुर मात्र

लाग्ने समय

३ दिन

सेवा प्रवाह समय

३ दिन

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

बिद्यालयको सिफारिक
वडाको सिफारिस
आर्थिक विवरण प्रमाणित
हस्तलिखित कागजात

जिम्मेवार व्यक्ति / खण्ड

शिक्षा युवा तथा खेलकुद शाखा

प्रक्रियाका चरणहरू

वडा बाट सिफारिस ल्याएर राजश्व काटी निबेदिन दिने

सम्बन्धित कानून

—

सेवा विवरण

जन्मदर्ता सिफारिस

सेवा कोड

birthcertificate

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

सामाजिक सुरक्षा शाखा । वडा कार्यालय

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

२००

शुल्क विवरण

३५ दिन भित्र निशुल्क त्यसपछी २००

लाग्ने समय

सोहि दिन

सेवा प्रवाह समय

—

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

जन्म बिबरण
अस्पतालको रिपोर्ट
सुचकको फाराम

जिम्मेवार व्यक्ति / खण्ड

वडा सचिव

प्रक्रियाका चरणहरू

जन्मेको ३५ दिनभित्र सम्वन्धित वडा वा पालिका गएर सुचकबाट फाराम भरी तोकिएको राजश्व तिरेर कोठा नं ४ मा निबेदन दर्ता गर्नुहोस

सम्बन्धित कानून

सामाजिक सुरक्षा तथा पञ्जिकरण ऐन

सबै नागरिक वडापत्र हेर्नुहोस्

‹
›
आ सो मं बु बि शु श

यस महिनाका सम्पूर्ण कार्यक्रमहरू

यस महिनामा कुनै कार्यक्रम उपलब्ध छैन।



सारांश
आलिताल गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भिमदत्तपुर, डडेल्धुरामा अवस्थित स्थानीय सरकारको प्रशासनिक केन्द्र हो।

सबै हेर्नुहोस्